International
पिएसजीलाई ऎतिहासिक उपाधी

काठमाडौ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) क्लब इतिहासमै पहिलोपटक प्रतिष्ठित युइएफए च्याम्पियन्स लिगको उपाधी उचाल्न सफल भएको ।
शनिबार अबेर राती जर्मन शहर म्युनिखमा सम्पन्न फाइनलमा पिएसजीले इटालियन क्लब इन्टर मिलानमाथी ५-० को शानदार जित निकाल्दै ऎतिहासिक उपाधी उचाल्न सफल भएको हो ।
Post Comments