News
चर्च ब्वाईजको जितमा सौरभको निर्णायक गोल
काठमाडौं । जारी एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार पहिलो खेलमा चर्च ब्वाईज युनाइटेडले झिनो अन्तरको महत्वपूर्ण जित हात पारेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा चर्च ब्वाईजले फ्रेण्डस क्लबलाई हराउँदै महत्वपूर्ण जित दर्ता गरेको हो । खेलमा चर्च ब्वाईजले फ्रेण्डसलाई १–० को झिनो अन्तरले हरायो ।
खेलको अन्तिमतिर सौरभ भुजेलले गरेको एक मात्र गोल चर्च ब्वाईजलाई जित र महत्वपूर्ण तीन अंक दिलाउन निर्णायक गोल बन्यो ।
Post Comments
Related News
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन