News विजेता पुलिस अन्तिम खेलमा पराजित, एनआरटी दोस्रो, संकटा तेस्रो
गोलनेपाल

काठमाडौं । केही खेल खेल्नु अघि नै विजेता बनिसकेको विभागीय टोली नेपाल पुलिस क्लबले ललित स्मृति यु–१८ युथ लिगतर्फ आफ्नो अन्तिम खेलमा पराजय बेहोरेको छ ।

समापन कार्यक्रमको समेत आयोजना गरिएको अन्तिम खेलमा पुलिसले कडा टक्कर दिएको न्युरोडटिम (एनआरटी)सँग १–२ ले पराजित हुन पुगेको हो ।

 
Post Comments