News
नेपाल राष्ट्रिय टोली चार्टर फ्लाईट मार्फत ईराक जादै !

नेपाल राष्ट्रिय टोली कतार एअरवेजको चार्टर फ्लाईट मार्फत ईराक जाने भएको छ, एन्फाले यस कुराको पुस्टी गरेको छ।
मे २९ मा ईराकसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल मे २५ तारिकमा ईराकको बासरा जान लागेको हो।
हेड कोच अब्दुल्लह अल्मुतैरीले २३ जना सम्मिलित राष्ट्रिय टोली घोषणा गरीसकेका छन जसमा धेरै नयाँ अनुहार रहेका छन।
नेपाल ईराक सँग मैत्रीपूर्ण खेल खेले पछी कुवेत जानेछ जहाँ उसले अष्ट्रेलिया, जोर्डन र चाइनिज तैपेइ सँग फिफा छनौट खेल खेल्ने छ।
Post Comments