News
काठमाडौं रेजर्समा आशिष चापागाईं

काठमाडौं । अनुभवी फरवार्डका रुपमा परिचित आशिष चापागाईंलाई काठमाडौं रेजर्सले अनुवन्ध गरेको छ । आशिषलाई काठमाडौंले दुई लाखमा अनुवन्ध गरेको हो ।
उनको बेस मुल्य भने १ लाख ५० हजार रहेको थियो । आशिषले गत सिजन इलामका लागि सुपर लिग खेलेका थिए । यसपटक इलाम भने लिगमा सहभागि छैन ।
स्मरण रहोस, काठमाडौंको मार्की खेलाडीमा आशिष चापागाई रहेका छन् । त्यस्तै मुख्य प्रशिक्षकमा भने अनुभवी मेघराज केसी छन् ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै