News
मनि लामा महँगो मुल्यमा ललितपुरमा अनुवन्धित

काठमाडौं । क्षमतावान खेलाडी मनि लामालाई डिफेन्डिङ च्याम्पियन ललितपुर सिटीले अहिलेसम्म कै महँगो मुल्यमा अनुवन्ध गरेको छ ।
जारी नेपाल सुपर लिगको मिनी अक्सनमा मनिलाई ललितपुर ४ लाखमा अनुवन्ध गरेको हो । स्मरण रहोस, ललितपुरको मुख्य प्रशिक्षकमा सिमोन गे्रसन छन् भने मार्की खेलाडीमा अनन्त तामाङ रहेका छन् ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै