News
युथ लिग खेल्ने खुमलटारको फाइनल स्क्वाड घोषणा (नामावलीसहित)
काठमाडौं । यही असार ३० गतेदेखि शुरु हुन गईरहेको ललित स्मृति एन्फा युथ लिग यु–१८ फुटबल प्रतियोगिता खेल्ने तयारीमा रहेको खुमलटार एफसीले आफ्नो फाइनल स्क्वाड घोषणा गरेको छ ।
खुमलटारले बिहीबार आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत २५ सदस्यीय फाइनल स्क्वाड घोषणा गरेको हो । साथै क्लबले फाइनल स्क्वाडमा परेका खेलाडीहरुलाई शुक्रबार ४ः३० बजे एन्फा कम्प्लेक्सको मैदानम ाउपस्थित हुन जानकारी समेत गराएको छ ।
स्मरण रहोस, खुमलटारले आफ्नो पहिलो खेल असार ३० गतेका दिन नै हुने दोस्रो खेलतर्फ सातदोबाटो युथ क्लबसँग खेल्ने कार्यक्रम छ ।
नामावली हेर्नुहोस्ः

Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)