News
फैधोका खुला फुटसल हुँदै
काठमाडौं । एक्सपर्ट पावर टेकको आयोजनामा यही असार ३० गतेका दिन फैधोका खुला फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको र टिमदर्ता शुल्क ३५ सय तोकिएको आयोजकले जानकारी दियो ।
स्थानीय खेलाडीहरुबीच फुटसल खेल प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारसहित सम्मान गरिने आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि