News
जेष्ठ दोस्रो सातादेखि शुभकामना गोल्डकप

पोखरा । कास्की जिल्लाा सक्रिय भएर फुटबल गतिविधीमा होमिएको हेमजा युनाइटेडले आउँदो जेष्ठ १४ गतेदेखि छैठौं राष्ट्रिय शुभकामना गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
पोखरा–२५ हेमजा स्थित गौरीशंकर खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारीहरु पनि शुरु भईसकेको आयोजक क्लबा अध्यक्ष इन्द्र बहादुर कुँवरले जानकारी दिए ।
जेष्ठ २१ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । त्यस्तै अन्य व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष कुँवरले बताए ।
Post Comments
Related News
- गण्डकी प्रदेश लिगः एलजी एसोसिएशन र हरमटारीको जित
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने