News
पाँचौं अध्यक्ष कप : केराबारी १ को महिला टोली र केराबारी ८ को पुरुष टोली सेमिफाइनलमा
केराबारी | आजको पहिलो खेलमा महिलातर्फ केराबारी १ ले ०(३) - (२)० को अन्तरले केराबारी ४ लाई हराउँदै सेमीफाइनल मा प्रवेश गरेको छ। त्यसैगरी पुरुषतर्फ भएको खेलमा केराबारी ८ ले केराबारी १ संग १-१ को बराबरी खेलेको थियो र पेनाल्टी मा ४-३ को अन्तरले केराबारी १ लाई हराउँदै सेमीफाइनलको यात्रा गरेको छ।
बुधबार भएको महिलातर्फको खेलमा Women अफ दि म्याच ममाता लिम्बु घोषित भएकी थिन्। त्यसैगरी पुरुषतर्फको खेलमा म्यान अफ दि म्याच भने सन्जिप खङका घोषित भएका थिए।
प्रतियोगिता अन्तर्गत चैत २८ गते बहिबार महिलातर्फ केराबारी ५ भर्सेस केराबारी १० हुने। त्यसैगरी पुरुषतर्फ भने केराबारी २ र केराबारी ७ को खेल हुने आयोजकले जानकारी दिएको छ।
Post Comments
Related News
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय