News
चितवनमा अनुवन्धित भए मिलन
काठमाडौ । पुर्वेली फरवार्ड मिलन राईलाई एफसी चितवनले खरिद गरेको छ । क्याटगोरी बी मा रहेका मिलनलाई चितवनले २ लाखमा खरिद गरेको हो ।
चितवनको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने छन भने मार्की खेलाडीमा अन्जन विष्ट रहेका छन । चितवनले विशाल श्रेष्ठ, रोशन राना, छिरिङ गुरुङ जस्ता खेलाडीहरुलाई अक्सन अघि नै रिटेन गरिसकेको छ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न