News
महिला लिगः पुलिसको पनि शानदार शुरुवात
काठमाडौं । बिहीबारदेखि शुरु भएको एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल चरणतर्फको दोस्रो दिन विभागीय टोली नेपाल पुलिस क्लबले पनि विजयी शुरुवात गरेको छ ।
एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले वालिङ नगरपालिका, स्याङजालाई शून्यका विरुद्ध ५ गोलको फराकिलो अन्तरले हरायो । पुलिसका लागि अनुष्का शेर्पा र सम्झना लावतीले दुई–दुई गोल गरिन् भने थप एक गोल पुजा रानाले गरिन् ।
Post Comments
Related News
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- बुटवलमा जारी दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगितामा सङ्कटाको फराकिलो जित