News
ललित स्मृति यु-१८ युथ लिग आजदेखी पुन: सुचारु हुँदै
काठमाडौ । विविध अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता तथा चाडपर्वका बीचैमा रोकिएको ललित स्मृति यु-१८ युथ फुटबल प्रतियोगिता बुधबारदेखि पुनः सुचारु हुँदैछ ।
एन्फा कम्प्लेक्समा हुने दिनको पहिलो खेलमा १२ बजे जावलाखेल युथ क्लब र न्युरोडटिम (एनआरटी) भिड्नेछन । त्यस्तै ३ बजेदेखी शुरु हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्ने छन ।
Post Comments
Related News
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- नेपाल फुटबल स्कुललाई उपाधि