News
एन्फा यु–१८ युथ लिगका लागि टिमदर्ता आह्वान (पत्रसहित)
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा वार्षिक रुपमा हुँदै आएको एन्फा यु–१८ युथ लिग फुटबल प्रतियोगिताका लागि टिमदर्ता आह्वान गरिएको छ ।
एन्फाले सबै ए डिभिजन क्लबहरुलाई सम्वोधन गरी जारी गरेको पत्रमा सम्बन्धित क्लबलाई एन्फा यु–१८ युथ लिगका लागि यही मंसिर २५ गतेसम्म टिमदर्ता गर्न आह्वान गरिएको हो ।
साथै प्रतियोगिताबारे विस्तृत विवरणबारे छिटै जानकारी गराईने पनि एन्फा स्रोतले जनाएको छ ।
पत्र पनि हेर्नुहोसः

Post Comments
Related News
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- नेपाल फुटबल स्कुललाई उपाधि