News
यु–२० क्लोज क्याम्पः ४० खेलाडी छानिए (नामावलीसहित)
काठमाडौं । यसै वर्ष हुने साफ यु–२० च्याम्पियनसिप र एएफसी यु–२० एसियन कप छनौटका लागि नेपाली राष्ट्रिय यु–२० फुटबल टोली तयार पार्न बन्द प्रशिक्षणमा ४० खेलाडीहरु छनौट भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार आधिकारिक सूचना र बन्द प्रशिक्षणमा परेका खेलाडीहरुको नामावली पनि प्रकाशित गरेको छ । साथै सम्बन्धित खेलाडीहरुलाई यही असार २९ गते शनिबार सातदोबाटो स्थित एन्फा मुख्यालयमा सम्पर्क गर्नु आह्वान समेत गरेको छ ।
एन्फाले राष्ट्रिय यु–२० फुटबल टोली तयार पार्न जिल्ला, प्रदेश हुँदै केन्द्रमा गरी तीन चरणहरुमा छनौट कार्यक्रम आयोजना गरेको थियो । सोही छनौट कार्यक्रमबाट बन्द प्रशिक्षणमा ४० खेलाडीहरु छानिएका हुन् ।
खेलाडीहरुको नामावली यसप्रकार रहेको छः

Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”