News सलहेशको फराकिलो जित
गोलनेपाल

सिरहा । सिरहा जिल्ला फुटबल संघको आयोजनामा जारी जिल्लास्तरीय ए डिभिजन लिग फुटबल प्रतियोगितामा सलहेश युवा क्लबले फराकिलो अन्तरको जित हात पारेको छ ।

फराकिलो जित हात पार्ने क्रममा सलहेशले न्यु सिरहा युथ क्लबलाई ५–१ को फराकिलो अन्तरले हरायो । खेलमा सलहेशका राजाबाबु मेस्तर प्लेयर अफ द म्याच घोषित भए ।

Post Comments