News
सेनामा टंकको पदोन्नति

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबका महत्वपूर्ण सदस्य तथा राष्ट्रिय खेलाडी टंक बस्नेतको सेनामा पदोन्नति भएको छ ।
सेनामा कार्यरत रहेर बर्षौंदेखी आर्मी कै लागि व्यवसायिक फुटबल समेत खेल्दै आएका टंक सेनाको सुबेदार पदमा पदोन्नति भएका हुन ।
टंकको पदोन्नतिबारे क्लबले पनि आफ्नो सामाजिक संजालमार्फत जानकारी गराउँदै शुभकामना समेत व्यक्त गरेको छ ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै