News
नेपाल यु१८ साफ च्याम्पियनशिपको फाइनलमा

नेपाल यु१८ भारत यु १८ लाई पेनाल्टी शूटआउटमा ३-१ले हराउदै साफ यु १८ च्याम्पियनशिपको फाइनलमा प्रबेश गरेको छ।
दुबै टिम निर्धारित समयमा १-१को बराबरी खेलेका थिए।
नेपालका गोलरक्षक अन्जना राना मगरले तीन ओटा पेनाल्टी किक रोकेकी थिईन भने आँफैले एक गोल गरेकी थिईन ।
अब नेपालले भुटान र बाङ्लादेशको बिजेता सँग फाइनल खेल्ने छ।
Post Comments
Related News
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)