News
एनकासा फुटसल कप हुँदै
काठमाडौं । लोकप्रिय बनेको इण्डोर खेल फुटसलतर्फ यहि पौष ७ देखि ९ गतेसम्म प्रथम एनकासा फुटसल कप हुने भएको छ । पेप्सीकोला स्थित बैजन्ती फुटसलमा हुन गईरहेको प्रतियोगिताको आवश्यक तयारी अन्तिम चरणमा रहेको पनि आयोजकले ज ानकारी दियो ।
प्रतियोगितामा सहभागिता जनाउन चाहने टोलीहरुका लागि टिमदर्ता खुला रहेको र टिमदर्ता शुल्क ५ हजार रहेको पनि आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि