News
एएफसी यु–२० एसियन कप छनौटमा बंगलादेशसँग भुटान पराजित
काठमाडौं । एएफसी यु–२० एसियन कप छनौटतर्फ सोमबार नेपाल कै समूहमा रहेको बंगलादेशले भुटानलाई २–१ ल े हराएको छ । छनौट प्रतियोगिता अन्तरगत समूह बी मा रहेको बंगलादेशले आफ्नो पहिलो खेलमा आयोजक बहराईनलाई गोलरहित बराबरीमा रोकेको थियो ।
उता भुटानले भने आफ्नो पहिलो खेलमा नेपालमाथि २–० को सनसनीपूर्ण जित निकालेको थियो । स्मरण रहोस, समूह बी तर्फ कै सोमबार अबेर राती हुने खेलमा नेपालले बलियो कतारको सामना गर्दैछ । त्यस्तै छनौट प्रतियोगिता अन्तरगत नेपालले बुधबार बहराईनसँग खेल्नेछ भने आइतबार बंगलादेशसँग खेल्ने कार्यक्रम छ ।
Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट