Province 4 प्रथम त्रिभुवन स्मृति कप सुरु
उमेश पुन

पोखरा । पोखरा महानगरपालिका-२२, ठुलिविडीस्थित परिवर्तन युवा क्लबको आयोजना र पोखरा हटलाइन राष्ट्रिय दैनिकको सहआयोजनामा प्रथम त्रिभुवन स्मृति कप ५ ए साईड फुटबल प्रतियोगिता २०८१ को शुक्रबार शुरू भएको छ।

 

Post Comments