News
पाँचौं अध्यक्ष कप: केराबारी १ को महिला टोली च्याम्पियन र केराबारी ५ को पुरुष टोली फाइनलमा

केराबारी | आजको फाइनल खेलमा महिलातर्फ केराबारी १ ले ०(४) - ०(३) को अन्तरले केराबारी ५ लाई हराउँदै पाँचौं अध्यक्ष कप २०८१ को च्याम्पियन बनेको छ। त्यसैगरी पुरुषतर्फ भएको सेमिफाइनल खेलमा केराबारी ५ ले ७-० को अन्तरले केराबारी ७ लाई हराउँदै फाइनलको यात्रा गरेको छ।
शनिबार भएको महिलातर्फको फाइनल खेलमा प्लेयर अफ दि म्याच सृष्टि मगर घोषित भएकी थिन्। त्यसैगरी पुरुषतर्फको खेलमा म्यान अफ दि म्याच भने सोहन श्रेष्ठ घोषित भएका थिए।
प्रतियोगिता अन्तर्गत चैत ३१ गते आइतबार पुरुषतर्फको फाइनल खेल केराबारी ६ भर्सेस केराबारी ८ को हुनेछ।
Post Comments
Related News
- तेस्रो सुन्दरहरेचा मेयर कपमा इटहरीको विजयी शुरुवात
- लखनपुर भेट्रान्स तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिताको फाईनलमा
- तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिता: चारपाने युनाईटेड भेट्रान्स सेमिफाईनलमा
- तेस्रो उर्लाबारी भेट्रान्स कपको सेमिफाइनल समिकरण पूरा
- पाँचौं अध्यक्ष कपः केराबारी ६ को पुरुष टोलीलाई उपाधि