News पाँचौं अध्यक्ष कप : केराबारी १ को महिला टोली र केराबारी ८ को पुरुष टोली फाइनलमा
गोलनेपाल

केराबारी | पाँचौं अध्यक्ष कपतर्फ शुक्रबार भएको सेमिफाइनल खेलमा महिलातर्फ केराबारी १ ले ०(४) - ०(३)  को अन्तरले  केराबारी ३ लाई हराउँदै फाइनल मा प्रवश गरेको छ। महिलातर्फको खेलमा प्लेयर अफ दि म्याच सृष्टि मगर घोषित भएकी थिन्।

त्यसैगरी पुरुषतर्फ भएको खेलमा  केराबारी ८ ले केराबारी २ संग १(६) - १(५) को अन्तरले केराबारी ३ लाई  हराउँदै फाइनलको यात्रा गरेको छ।त्यसैगरी पुरुषतर्फको खेलमा म्यान अफ दि म्याच भने विश्वास खड्का घोषित भएका थिए ।

Post Comments