News
पाँचौं अध्यक्ष कप : केराबारी १ को महिला टोली र केराबारी ८ को पुरुष टोली फाइनलमा
केराबारी | पाँचौं अध्यक्ष कपतर्फ शुक्रबार भएको सेमिफाइनल खेलमा महिलातर्फ केराबारी १ ले ०(४) - ०(३) को अन्तरले केराबारी ३ लाई हराउँदै फाइनल मा प्रवश गरेको छ। महिलातर्फको खेलमा प्लेयर अफ दि म्याच सृष्टि मगर घोषित भएकी थिन्।
त्यसैगरी पुरुषतर्फ भएको खेलमा केराबारी ८ ले केराबारी २ संग १(६) - १(५) को अन्तरले केराबारी ३ लाई हराउँदै फाइनलको यात्रा गरेको छ।त्यसैगरी पुरुषतर्फको खेलमा म्यान अफ दि म्याच भने विश्वास खड्का घोषित भएका थिए ।
प्रतियोगिता अन्तर्गत चैत ३० गते शनिबार महिलातर्फ को फाइनल खेल केराबारी पाँच भर्सेस केराबारी एक को हुने। त्यसैगरी सेमिफाइनल पुरुषतर्फ भने केराबारी ७ र केराबारी ६ को खेल हुने आयोजकले जानकारी दिएको छ।
Post Comments
Related News
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय