News
पाँचौं अध्यक्ष कप : केराबारी १ को महिला टोली र केराबारी ८ को पुरुष टोली सेमिफाइनलमा

केराबारी | आजको पहिलो खेलमा महिलातर्फ केराबारी १ ले ०(३) - (२)० को अन्तरले केराबारी ४ लाई हराउँदै सेमीफाइनल मा प्रवेश गरेको छ। त्यसैगरी पुरुषतर्फ भएको खेलमा केराबारी ८ ले केराबारी १ संग १-१ को बराबरी खेलेको थियो र पेनाल्टी मा ४-३ को अन्तरले केराबारी १ लाई हराउँदै सेमीफाइनलको यात्रा गरेको छ।
बुधबार भएको महिलातर्फको खेलमा Women अफ दि म्याच ममाता लिम्बु घोषित भएकी थिन्। त्यसैगरी पुरुषतर्फको खेलमा म्यान अफ दि म्याच भने सन्जिप खङका घोषित भएका थिए।
प्रतियोगिता अन्तर्गत चैत २८ गते बहिबार महिलातर्फ केराबारी ५ भर्सेस केराबारी १० हुने। त्यसैगरी पुरुषतर्फ भने केराबारी २ र केराबारी ७ को खेल हुने आयोजकले जानकारी दिएको छ।
Post Comments
Related News
- तेस्रो सुन्दरहरेचा मेयर कपमा इटहरीको विजयी शुरुवात
- लखनपुर भेट्रान्स तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिताको फाईनलमा
- तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिता: चारपाने युनाईटेड भेट्रान्स सेमिफाईनलमा
- तेस्रो उर्लाबारी भेट्रान्स कपको सेमिफाइनल समिकरण पूरा
- पाँचौं अध्यक्ष कपः केराबारी ६ को पुरुष टोलीलाई उपाधि