News पाँचौं अध्यक्ष कप: केराबारी ५ यु-१९ महिला टोली सेमीफाइनलमा
गोलनेपाल

केराबारी | केराबारी ९ यु-१९ महिला र केराबारी ५ यु-१९  महिला को  खेल १-१ गोलको बराबरीमा टुङ्गिएको थियो र पेनाल्टी सुटआउटमा २-१ गोलको अन्तरले केराबारी ५ सेमिफाइनल मा प्रवेश गरेको छ। र आज भएको पुरुष तर्फको  खेलमा केराबारी ६  यु-१७ ले ४-३ को अन्तरले केराबारी ४ यु-१७ लाई हराउँदै क्वार्टर फाइनल मा प्रवेश गरेको छ

आइतबार भएको महिलातर्फको खेलमा पहिलो हाफमा पेनाल्टी मा अस्त बुढाथोकी ले अग्रता दिलाएकी थिइन् र दोस्रो हाफमा रोजिना मगरले उत्कृष्ट गोल गर्दै खेललाई बराबरी बनाएकी थिइन्। र पेनाल्टी सुटआउटमा उत्कृष्ट बचाउ गर्दै प्रकृति राई वार्ड नं ५ को लागि भाग्यशाली रहेन र यस खेलको म्यान अफ दि म्याच पनि प्रकृति राई चुन्इन।

Post Comments