News
काठमाडौं रेजर्समा आशिष चापागाईं
काठमाडौं । अनुभवी फरवार्डका रुपमा परिचित आशिष चापागाईंलाई काठमाडौं रेजर्सले अनुवन्ध गरेको छ । आशिषलाई काठमाडौंले दुई लाखमा अनुवन्ध गरेको हो ।
उनको बेस मुल्य भने १ लाख ५० हजार रहेको थियो । आशिषले गत सिजन इलामका लागि सुपर लिग खेलेका थिए । यसपटक इलाम भने लिगमा सहभागि छैन ।
स्मरण रहोस, काठमाडौंको मार्की खेलाडीमा आशिष चापागाई रहेका छन् । त्यस्तै मुख्य प्रशिक्षकमा भने अनुभवी मेघराज केसी छन् ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै