News
बागमती गोल्डकपमा घाईते प्रदिप लामालाई भरतपुर लगियो
झुरझुरे । मकवानपुरमा जारी सातौं बागमती गोल्डकपको पहिलो सेमिफाइनलतर्फ चर्च ब्वाईज युनाइटेड र एपिएफको खेल चलिरहँदा खेलका क्रममा चोटिल बनेका एपिएफका प्रदिप लामालाई भरतपुर लगिएको छ ।
शहिद स्मृति रंगशालामा भएको खेलको अन्तिमतिर विपक्षी खेलाडीसँग भिड्दा मैदान मै अचेत भई ढल्न पुगेका थिए । उनको प्राथमिक उपचार मैदान मै गरिए तापनि थप उपचारका लागि भरतपुर रिफर गरिएको थियो ।
प्रदिपको हाल भरतपुर मै उपचार भईरहेको क्लबले जनाएको छ । स्मरण रहोस, शुक्रबारको उक्त खेलमा एपिएफले चर्च ब्वाईजसँग २–३ को हार बेहोरेको थियो ।
Post Comments
Related News
- निजगढ फुटबल क्लबका डिफेन्डर सुजित यू-१५ राष्ट्रिय फुटबल टोलीमा छनौट
- बकुलिया युवा क्लबलाई तेस्रो करैयामाई गोल्डकपको उपाधि
- महिला मैत्रीपूर्ण खेलमा रौतहट जिल्ला फुटबल संघको सानदार जित
- बकुलिया युवा क्लब र नव जन जाग्रिति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको फाइनलमा भिड्ने
- बकुलिया युवा क्लब र नव जन जाग्रिति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको फाइनलमा भिड्ने