News
अनिल श्रेष्ठको अध्यक्षतामा मच्छिन्द्रको नयाँ नेतृत्व
काठमाडौं । नेपालको पुरानो, परिचित र प्रतिष्ठित क्लब मध्ये एक मच्छिन्द्र फुटबल क्लब, काठमाडौं अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै उपाध्यक्षमा नविन शाक्य र सचिवमा शिरिष श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा भने डेनिस प्रजापति निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा ज्ञानोदय तुलाधर, अनिल कर्माचार्य, जगदिश्वर मान कर्माचार्य, सुनिल कर्माचार्य र कृजन बहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न