News
भाइचुङ को ह्याट्रिकमा दमक लखनपुर भेट्रान फुटबल टिमको सहज जीत
फूलबारी खेलमैदान धरमपुर, झापामा सम्पन्न मैत्रिपूर्ण खेलमा दमक लखनपुर भेट्रान टिम बिजयी भएको छ।
लामो समयसम्मको लकडाउन पश्चात पहिलो पटक धरमपुर भेट्रान र दमक लखनपुर भेट्रान बीच स्वास्थ्य नै धन हो भन्ने नाराका साथ मैत्रीपूर्ण खेल खेलिएको हो।
मध्यान्तर पश्चात दमक लखनपुर भेट्रानले आकर्षक खेल प्रस्तुत गर्दै अमर लिम्बूले १ गाेल, सुबास अंग्थुपो २ र देउमान लिम्बू (भाई चुङ) ले ह्याट्रिक गरि ७-४ को फराकिलो जीत निकाल्न सफल भएको हो।

विजय पश्चात टिमका क्याप्टेन पदम भण्डारीले खेलाडीहरूको प्रशंसा गर्दै, निक्कै लामो समय पश्चात खेलिएको मैत्रीपूर्ण फुटबल खेलले धेरैको हौसला र जोस बढाएको बताए ।
Post Comments
Related News
- बगान युथ दोस्रो बिर्तामोड युनाइटेड च्यालेञ्ज कपको सेमिफाइनलमा
- शनिश्चरे एफसी बिर्तामोड च्यालेञ्ज कपको सेमिफाइनलमा
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि