News
नरधोज़ लावती स्मृति यु–१४ कपको तयारी पूरा (खेलतालिकासहित)

माङसेबुङ । आत्मा पबित्र हक्चात द्वारा माङ्सेबुङ इलामको आयोजनामा यही आउँदो असार ३० र ३१ गतेको दिन किराँत धार्मिक सहित नरधोज़ लावती स्मृति अन्डर - १४ पुरुष फुटबल प्रतियोगिता हुने भएको छ।
आत्मानन्द खेलमैदानमा हुने दुई दिने प्रतियोगिताको खेल तालिका पनि सार्वजनिक गरिएको छ। कुल ४ टोलीहरूको सहभागी रहेको प्रतियोगितामा विजेताले उपाधिसहित नगद रु ५००० साथै उप बिजेता ले रु.३०००/ ट्रफी ,मेडल प्रमाणपत्र अनि बेस्ट किपर ,बेस्ट प्लेयर , बेस्ट डिफेन्स, सर्वाधिक गोलकर्ता लाई ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्ने छ। खेलका संयोजक मनकुमार आङबुहाङले बताए ।
Post Comments