News
बाग्लुङ्ग, कास्की, म्याग्दी र तनहुँ सेमिफाइनलमा
पोखरा । बाग्लुङ्ग, कास्की, म्याग्दी र तनहुँ जिल्ला यहाँ जारी गण्डकी प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पोखरा रंगशालामा भएको क्वाटरफाइनलतर्फ बाग्लुङले पर्वतमा ि४–० को जित निकाल्यो । खेलमा बाग्लुङ्गका आयुष खड्का म्यान अफ द म्याच घोषित भए ।
कास्कीले नवलपुरलाई समान शून्यका विरुद्ध ४ गोलले हरायो । खेलमा कास्कीका बिक्रम गौतम म्यान अफ द म्याच चुनिए ।
म्याग्दीले भने स्याङ्जाको चुनौति टाईब्रेकरमा ४–३ ले समाप्त पार्यो । त्यस्तै तनहुँले लमजुङ्गलाई शून्यका विरुद्ध ५ गोलको फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा स्थान पक्का गर्यो ।
Post Comments
Related News
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश