News
इलाम गोल्डकप हुने तय

इलाम । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आगामी माघ ६ देखि १३ गतेसम्म इलाम गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
इलाम स्थित ठूलो टुंडिखेलमैदानमा हुने प्रतियोगिताको पुरस्कार रकम, सहभागि टोली लगायत अन्य विस्तृत जानकारी आधिकारिक रुपमा छिटै जानकारी गराईने आयोजक रेड हर्ष फुटबल क्लब, इलामले जानकारी दियो ।
Post Comments