News
एन्फाको बैठक शुक्रबारका लागि सर्यो
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को १५औं कार्यकारिणी समितिको बैठक शुक्रबार सम्मका लागि सरेको छ । यसअघि बिहीबार नै बैठक हुने भनिए तापनि सो बैठक शुक्रबार बिहान ९ बजेदेखि हुने गरि सरेको एन्फाले जनाएको छ ।
बैठकमा एन्फाको निर्वाचनदेखि लिएर अन्य विभिन्न महत्वपूर्ण विषयहरुमा छलफल हुने बताइएको छ । यद्यपि बैठकका निर्णयहरु भने बैठक सम्पन्न भएपछि मात्र घोषणा गरिने एन्फा स्रोतले जनाएको छ । त्यसअघि बैठक बिहीबार दिउँसो शुरु भए तापनि शुक्रबार फेरि गर्ने गरि सारिएको थियो ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”