News
इतिहादको शानदार जितमा प्रितीको गोल
काठमाडौं । जोर्डनको शिर्ष महिला लिगमा व्यवसायीक फुटबल खेलिरहेकी नेपालकी स्टार मिडफिल्डर प्रिती राईको टोली इतिहाद क्लबले लिगमा अर्को उत्कृष्ट जित हात पारेको छ ।
जोर्डन महिला प्रो लिगतर्फ इतिहादले फयुचर नशामा फुटबल क्लबलाई ७–० को फराकिलो अन्तरले हरायो । टोलीको जितमा प्रितीले पाँचौं गोल गरिन् । लिगमा प्रितीको यो दोस्रो गोल थियो भने क्लबका लागि समग्रमा गोलका रुपमा रह्यो ।
यो जितसँगै उत्कृष्ट लयमा समेत रहेको इतिहाद हाल लिगतालिकाको शिर्ष स्थानमा समेत रहेको छ ।
Photo: Etihad Club
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने