काठमाडौं । मनाङको साता दिन लामो अल्टिच्युड अभ्यास पछि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले दशरथ रंगशालामा नियमित अभ्यास र प्रशिक्षण शुरु गरेको छ ।
म्याट रोसको मुख्य प्रशिक्षणमा रहेको राष्ट्रिय पुरुष फुटबल टोलीले आउँदो जुन ५ तारीखका दिन हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्दैछ भने जुन १० तारीखका दिन एएफसी एसियन कप छनौटतर्फ लाओससँगको महत्वपूर्ण म्याच खेल्ने कार्यक्रम छ ।
बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुः
अभिषेक लिम्बू, अमृत श्रेष्ठ, अनन्त तामाङ, अञ्जन विष्ट, एञ्जल श्रेष्ठ, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार (गोलकिपर), दीप कार्की (गोलकिपर), जेलेस्पीजंग कार्की, किरण चेम्जोङ (गोलकिपर), कृतिशरत्न छुन्जु, कार्की, कुशल देउवा, दीप कार्की (गोलकिपर), लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, नीरजन धामी, रोहन कार्की, रोहित चन्द, सनिश श्रेष्ठ, सन्तोष खत्री, सृजन राज, सुदीप गुरुङ, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुरजजिउ ठकुरी, सुवास ठकुरी बम, योगेश गुरुङ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)