Goalnepal Foundation
प्रशिक्षक अर्याललाई अमेरिकाबाट पनि थप सहयोग
काठमाडौं । ब्लड क्यान्सरका कारण जिवन मरणको दोसाँधमा उपचारका लागि संघर्ष गरिरहेका चर्चित फुटबल प्रशिक्षक प्रकाश अर्यालको उपचार अभियानमा अमेरिकामा रहेका गोलनेपालका शुभेच्छुक तथा फुटबलप्रेमीहरुबाट आर्थिक सहयोग उपलब्ध भएको छ ।
हाल अमेरिकामा रहेका पूर्व महिला राष्ट्रिय खेलाडी तुल्सा सिंह, लक्ष्मी पौडेल, उषा भण्डारी लगायत अन्य फुटबल खेलाडी तथा शुभेच्छुकहरुले अर्का फुटबल प्रशिक्षक जनक सिंह मार्फत करिब १ लाख ५० हजार बराबरको आर्थिक सहयोग गरेका हुन् ।
प्रशिक्षक अर्यालको उपचारमा सहयोग गर्न चाहनुहुने इच्छुक महानुभावहरुले निम्न नम्बरमा सम्पर्क गरी वा दिइएको खाता नम्बरमा रकम सहयोग गर्न सकिने छ ।
प्रशिक्षक अर्यालसँग सिधा सम्पर्क नम्बरः 9844127577
A/C 0850547722205001
PRAKASH ARYAL
LAXMI SUNRISE BANK NORMAL SAVINGS NPR
JANAKPUR BRANCH
Post Comments
Related News
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा