ANFA
नेपाल आइपुगे ब्राजिलियन लिजेण्ड रोबर्टो कार्लोस

काठमाडौं । विश्व फुटबल र दक्षिण अमेरिकी महारथी ब्राजीलका फुटबल लिजेण्ड रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । ५१ वर्षिय कालौस मंगलबार बिहान नेपाल आइपुगेका हुन् ।
उनलाई नेपाल सुपर लिग (एनएसएल) को आयोजक संस्था नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेण्ट प्रा.लि. का पदाधिकारीहरुले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।
कार्लोसले नेपाल सुपर लिगतर्फ बुधबार हुने धनगढी र पोखरा बीचको दोस्रो क्वालिफायर म्याचमा विशेष अतिथीका रुपमा उपस्थिति जनाउने छन् ।
Post Comments
Related News
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा