ANFA रुपन्देहीमा वी ब्वाईज कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता हुने (पत्रसहित)
सुरज राना मगर
बुटवल । वी ब्वाईज, बुटवल, रुपन्देहीको आयोजनामा हुने ‘वी ब्वाईज कप’ खुला सेभेन ए साईड फुटबल प्रतियोगिता आउँदो भदौ ८ गतेदेखि शुरु हुने भएको छ ।
 

प्रतियोगिताको टिमदर्तासँगै मैदान व्यवस्थापन लगायतका आवश्यक तयारी पनि शुरु गरिसकिएको खेल संयोजक हरी रासकोटीले बताए ।

प्रतियोगिताबारे अन्य विवरण यसप्रकार रहेको छ ।

 
◾ टिमदर्ता गर्ने अन्तिम मितिः भदौ ६ गते, बेलुका ५ बजेसम्म । (५० प्रतिशत एडभान्स बुझाउनुपर्ने)
◾ टिमदर्ता शुल्कः ५०००/- ☑️
◾ खेलतालिका प्रकाशन मितिः भदौ ७ गते । ☑️
◾ खेल हुने स्थानः रामनगर खेलमैदान, बुटवल–१०, रामनगर ☑️
◾ प्रथम पुरस्कारः ५५,५५५/-
◾ दोस्रो पुरस्कारः २७,७७७/-
 
सम्पर्क नम्बरहरुः 9821523046, 9700187053, 9703111097
 
क्लबको आधिकारिक पत्र पनि हेर्नुहोसः
Post Comments