News
दोस्रो घोडेजात्रा कप हुने
काठमाडौं । भुईखेल फुटबल क्लब, भुईखेल, काठमाडौंको आयोजनामा दोस्रो घोडेजात्रा कप सिक्स ए साईड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा सहभागिताका लागि टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५००० तोकिएको पनि आयोजकले जानकारी दियो । प्रतियोगिताको खेल मितिबारे पनि छिटै जानकारी गराईने आयोजकले जनाएको छ । प्रतियोगिताबारे विस्तृत जानकारीका लागि सम्पर्क नम्बरहरु 9818299849, 9808466820 मा सम्पर्क गर्न सकिनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्र्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि