News
अनिल श्रेष्ठको अध्यक्षतामा मच्छिन्द्रको नयाँ नेतृत्व

काठमाडौं । नेपालको पुरानो, परिचित र प्रतिष्ठित क्लब मध्ये एक मच्छिन्द्र फुटबल क्लब, काठमाडौं अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै उपाध्यक्षमा नविन शाक्य र सचिवमा शिरिष श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा भने डेनिस प्रजापति निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा ज्ञानोदय तुलाधर, अनिल कर्माचार्य, जगदिश्वर मान कर्माचार्य, सुनिल कर्माचार्य र कृजन बहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै