News
चौथो दशैं फुटसल कप असोज १९ गते

काठमाडौ । बडादशैंको अवसर पारी झमेल रक्सको आयोजनामा यही असोज १९ गतेका दिन चौथो दशैं फुटसल कप हुने भएको छ ।
सानेपा स्थित फिल्ड फुटसलमा हुने प्रातियोगिताको तयारी पनि अन्तिम चरणमा रहेको आयोजक क्लबका दिपेश श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लब कै अर्का सदस्री ओमकार खडकाले बताए ।
त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि जनही नगद ५,५५५ रुपैयाँ सहित ट्रफी प्रदान गरिने आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय