News
एन्फा महिला रेफ्री कोर्ष शुरु
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा मंगलबारदेखि सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा एन्फा महिला रेफ्री कोर्ष शुरु भएको छ ।
आउँदो साउन २८ गतेसम्म चल्ने सात दिने कोर्षमा विभिन्न १४ जिल्लाका २७ प्रशिक्षार्थीहरुले सहभागिता जनाएका छन् ।
सो अवसरमा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ सहित एन्फाका विभिन्न पदाधिकारी, रेफ्री, प्रशिक्षकहरुको पनि उपस्थिति रहेको थियो ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”