News
चर्च ब्वाईज र पारो बीचको खेलको टिकट अनलाईन खरिद गर्न सकिने
काठमाडौं । एएफसी च्यालेञ्ज लिगको प्रारम्भिक चरणको छनौट खेलतर्फ चर्च ब्वाईज युनाइटेड र पारो फुटबल क्लब बीच हुने खेलको टिकट अनलाईनमार्फत पनि खरिद गर्न सकिने भएको छ ।
यही आउँदो अगस्त १३ तारीखका दिन दशरथ रंगशालामा हुने चर्च ब्वाईज र पारो बीचको खेलको टिकट दर्शकहरुले खल्ती डिजिटल वालेटमार्फत खरिद गर्न सक्ने भएका हुन् ।
साथै सो खेलको टिकट मुल्य पनि तोकिएको छ । जसअनुसार दर्शकहरुका लागि साामान्यतर्फ २०० र विशिष्टतर्फ ५०० टिकट मुल्य तोकिएको छ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न