News
रानीवनमा खुला फुटसल हुँदै
काठमाडौं । यही साउन १५ गते रानवनमा खुला फुटसल प्रतियोगिता हुने भएको छ । रानीवन स्थित नगरजंग फुटसलमा हुने प्रतियोगितामा सहभागिताका लागि यही साउन १३ गतेसम्म टिमदर्ता खुला गरिएको छ । त्यस्तै टिमदर्ता शुल्क ५ हजार तोकिएको छ । जसमा १५०० अग्रिम भुक्तानी गर्नुपर्ने आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
प्रतियोगिताबारे विस्तृत जानकारीका लागि मोबाईल नम्बर 9745327993, 9767300113 हरुमा सम्पर्क गर्न सकिनेछ ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि