News
नेपालको २८ सदस्यीय प्रारम्भिक टोली घोषणा (नामवलीसहित)

काठमाडौ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले मंगलबार विश्वकप छनौटतर्फ युएईसँग खेल्ने नेपालीको २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन ।
घोषणा गरिएको प्रारम्भिक टोलीमा भर्खरै इङ्ल्याण्ड सी सँग खेलेका अधिकांश खेलाडीहरु कै बाहुल्यता रहेको छ ।
नेपालको प्रारम्भिक टोली:
गोलकिपर्स: किरन चेम्जोङ, अभिषेक बराल, विशाल सुनार, सन्तोष महत
डिफेन्डर्स: अभिषेक लिम्बू, बिमल पाण्डे, अनन्त तामाङ, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिष श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी, योगेश गुरुङ
मिडफिल्डर्स: भरत खवास, लाकेन लिम्बू, मणि कुमार लामा, मनिष डाँगी, वसन्त जिम्बा, फत्तेमान घले, रोहन कार्की, सुमित श्रेष्ठ
फरवार्ड्स: अन्जन बिस्ट, दिनेश हेन्जन, जिलेस्पी जंग कार्की, हिसुब थपलिया, समीर तामाङ, सन्जिव बिष्ट
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै