News
नवौं अमरसिंह कप वैशाख पहिलो सातादेखि

काठमाडौं । अमरसिंह क्लब, कागेश्वरी मनोहरा नगरपालिका-७, थापागाउँ, काठमाडौंको आयोजनामा आगामी २०८१ साल वैशाख ८ गतेदेखी नवौं अमरसिंह कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
कागेश्वरी मनोहरा-७ स्थित सोमतिर्थ खेलमैदानमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क १२ हजार तोकिएको छ ।
प्रतियोगिताको विजेताले उपाधी सहित नगद १ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले ५५ हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सरोज थापाले जानकारी दिए ।
प्रतियोगिताबारे विस्तृत जानकारीका लागि तल उल्लेखित नम्बरहरुमा सम्पर्क गर्न सकिने पनि आयोजकले जानकारी दियो ।
अध्यक्ष पुष्कर थापा : ९८४९६३९७९८
उपाध्यक्ष विजय थापा ९८४०२५२९८६
सचिव प्रमोद थापा ९८४३२८२७६६
सरोज थापा (संयोजक) ९८४९८०३८६५
सदस्य उज्जवल थापा ९८६०२१४६६८
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै