News
अस्ताए पहिलो पुस्ताका फुटबल प्रशिक्षक थापा
काठमाडौं । नेपाली फुटबलको शुरुवाततिर आफूलाई पहिलो पुस्ताका प्रशिक्षकका रुपमा चिनाएका वरिष्ठ फुटबल प्रशिक्षक भिम थापाको निधन भएको छ ।
प्रशिक्षक थापाको हृदयघातका कारण निधन भएको बताइएको छ । पारिवारिक स्रोतका अनुसार बुधबार थापालाई अस्पताल लैजाँदै गर्दा उनको बाटो मै निधन भएको हो ।
सन् ७० को दशकतिरबाट नेपाली फुटबलमा आफूलाई होम्याएका थापाले व्यवसायीक खेलाडीका रुपमा न्युरोडटिम (एनआरटी) र महावीर क्लब जस्ता चर्चित र पुराना क्लबहरुबाट शिर्ष लिग पनि खेलेका थिए ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै