News
इजरायली लिगको डेब्यु खेल मै साबित्राको चार गोल
काठमाडौं । युरोपेली मैदान इजरायलमा व्यवसायीक फुटबल खेलिरहेकी नेपालकी स्टार फरवार्ड साबित्रा भण्डारीले इजरायलको महिला लिगतर्फ आफ्नो डेब्यु खेल मै उत्कृष्ट प्रदर्शन गरेकी छिन् ।
शुक्रबार लिगको पहिलो खेलमा साबित्राको टोली हापोएल रा’नानाले रमत हशरोनलाई शून्यका विरुद्ध ४ गोलले हरायो । खेलमा हापोएलका लागि चारै गोल साबित्राले गरीन् । र, टोलीलाई महत्वपूर्ण जित दिलाउन निर्णायक बनिन् ।
यो जितसँगै हापोएलले लिगमा महत्वपूर्ण तीन अंक पनि जोड्न सफल भएको छ । हापोएलले आफ्नो आगामी खेल सेप्टेम्बर ६ तारीख बुधबारका दिन किर्यात गत एससी वुमन विरुद्ध खेल्नेछ । लिगमा कुल आठ टोलीहरु सहभागि छन् ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने