News
कुसुमको शल्यक्रिया सम्पन्न
काठमाडौं । नेपाली राष्ट्रिय यु–२० महिला फुटबल टोलीकी सदस्य कुसुम खतिवडाको घुँडाको शल्यक्रिया सम्पन्न भएको छ । शल्यक्रिया सम्पन्न भए पनि उनलाई मैदानमा फर्कन भने समय लाग्ने बताइएको छ ।
स्मरण रहोस, भर्खरै बंगलादेशसमा सम्पन्न साफ यु–२० महिला च्याम्पियनसिपतर्फ घरेलु टोली बंगलादेश विरुद्ध खेल्ने क्रममा नै कुसुम गेम्भिर रुपमा चोटिल बनेकी थिईन् ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा पुगेको नेपालले उपाधि भिडन्तमा फेरि पनि बंगलादेशसँग पराजित भएको थियो ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न